धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि कार्यविधि तयार


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि कार्यविधि तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि गठित सिफासिस समितिले कार्यविधि तयार गरी सार्वजनिक गरेको छ । यसै साता बोड अध्यक्षका लागि दरखास्त आव्हानको तयारी गरेको सिफारिस समितिले मङ्गलवार कार्यविधि सार्वजनिक गरेको हो ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुस २० गतेपछि अध्यक्ष पद रित्त रहेको छ । आगामी चार वर्षे कार्यकालका लागि सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । 

Read More