‘चिप’ दौडमा भारत पनि अघि बढ्यो, ‘सेमिकन्डक्टर’ प्लान्ट निर्माणका लागि २१ अर्ब डलर प्रस्ताव


  • Himalayan Bank Limited (HBL)
‘चिप’ दौडमा भारत पनि अघि बढ्यो, ‘सेमिकन्डक्टर’ प्लान्ट निर्माणका लागि २१ अर्ब डलर प्रस्ताव

काठमाडौं : भारत सरकारको चिप रणनीतिले गति लिन थालेको छ । वर्षौंसम्म माइक्रोचिप दौडलाई नजिकबाट हेरेर बसेको भारतलाई अब भने सेमिकन्डक्टर प्लान्ट निर्माणका लागि प्रस्ताव आउन थालेको छ । भारतलाई सेमिकन्डक्टर प्लान्ट निर्माणका लागि २१ अर्ब डलरको प्रस्ताव आएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । चिप निर्माण प्लान्टको निर्माण प्रस्तावलाई कसरी अघि बढाउने भन्नेमा भारत सरकार अन्योलमा परेको छ । 

Read More