सेयर धितो कर्जामा अवाञ्छित सीमाको सुरुआत


  • Himalayan Bank Limited (HBL)
सेयर धितो कर्जामा अवाञ्छित सीमाको सुरुआत

मौद्रिक नीति सार्वजनिक हुन थालेको २२ वर्ष पूरा भएको छ। आर्थिक वर्ष (आव) २०६५/०६६ को मौद्रिक नीतिदेखि सेयर धितो कर्जाले स्थान पाउनु सेयरलाई सम्पत्तिको रुपमा ग्रहण वा स्वीकार गरिनु हो। सेयर जोखिमयुक्त सम्पत्ति भए पनि यसले निश्चित मूल्य बोकेको हुन्छ। जोखिमयुक्त सम्पत्ति भएकै कारण यसको मूल्यांकन गर्दा निश्चित कारोबार दिनसम्मको औसत वा पछिल्लोमध्ये कुनै एउटा मूल्य लिने गरिएको हो र त्यसको पनि निश्चित प्रतिशत रकम मात्र कर्जाको रुपमा प्रवाह गरिन्छ। तर, पछिल्लो समयमा अवाञ्छित किसिमका सीमा लगाईएको छ। मौद्रिक नीतिमा सेयर धितो कर्जाका सम्बन्धमा के कस्ता व्यवस्था गरिएको छ, यसैको विषयमा मौद्रिक नीतिका २२ वर्षे अवधिलाई पाँच वर्षको अन्तराललाई एक खण्ड मानी तेस्रो, चौथो र पाँचौं पाँच वर्षको व्यवस्थालाई यस आलेखमा चर्चा गरिएको छ। पहिलो र दोस्रो पाँच वर्षको व्यवस्था अघिल्लो साताको आले अध्ययन गर्न सकिन्छ।

Read More