मध्य र दक्षिण एसिया जोड्ने पेट्रोलियम पाइपलाइनमा भारतलाई झट्का, इरान–पाकिस्तान साझेदारी


  • Himalayan Bank Limited (HBL)
मध्य र दक्षिण एसिया जोड्ने पेट्रोलियम पाइपलाइनमा भारतलाई झट्का, इरान–पाकिस्तान साझेदारी

एजेन्सी । मध्य एसियाली मुलुक ईरानबाट दक्षिण एसियातर्फ पेट्रोलियम पदार्थ ल्याउन निर्माणाधीन पाइपलाइन परियोजनामा भारतलाई झट्का लागेको छ ।
अब सो पाइपलाइन ईरानबाट भारतको सामरिक दुश्मन पाकिस्तानसम्म पुग्नेछ । पाइपलाइन विस्तार सम्पन्न गर्न ईरान र पाकिस्तानले यतिखेर धमाधम काम गरिरहेका छन् ।

ईरानले पाकिस्तानलाई ग्यास उपलब्ध गराउने यो परियोजनामा पछिल्लो समय निकै ठूलो प्रगति भएको बीबीसी हिन्दीले लेखेको छ । पाकिस्तान सरकारको ऊर्जा समितिले यस परियोजनामार्फत ईरानसँगको सीमाबाट बलूचिस्तानको तटीय शहर ग्वादरसम्म पाइपलाइन बिछ्याउने अनुमति दिएको हो ।

Read More