सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदनको ओईरोः दोस्रो दिनसम्म मागभन्दा ८ गुणा बढी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदनको ओईरोः दोस्रो दिनसम्म मागभन्दा ८ गुणा बढी

काठमाडौंः सर्वोत्तम सिमेन्टको आइपीओमा आज दोस्रो दिन अर्थात सोमबार साँझ कार्यालय समयसम्म ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएमा उल्लेख गरिए अनुसार ४ लाख ७ हजार ७११ जनाले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन दिएका छन्। सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार (फागुन १३ गते) गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

Read More