लघुवित्त पीडित संसद भवन प्रवेश गरेको घटनामा छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन


  • Himalayan Bank Limited (HBL)
लघुवित्त पीडित संसद भवन प्रवेश गरेको घटनामा छानबिन गर्न एसएसपी नेतृत्वमा समिति गठन

काठमाडौं : निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संसद भवन प्रवेश गरेको घटनामा अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । 

समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी छन् ।

Read More