समयमै राफसाफ नगर्दा ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज तीन दिनका लागि निलम्बित


  • Himalayan Bank Limited (HBL)
समयमै राफसाफ नगर्दा ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज तीन दिनका लागि निलम्बित

तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट् कार्य नगरेपछि ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज निलम्बनमा परेको छ ।

सोमबार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पत्र मार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट् कार्य नगरेको भनी निलम्बनका लागि सिफारिश गरेपछि नेप्सेले उक्त ब्रोकरलाई तीन कार्य दिनका लागि निलम्बन गरेको जनाएको छ ।

Read More