दोहोरो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दोहोरो अंकले बढ्यो नेप्से, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

सोमबार नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा बन्द भएको छ। 

नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ।

सोमबारको बजारमा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रूपैयाँको सेयर कारोबार भएको थियो।

Read More