आइपीओ निष्कासनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्सले ६ महिनामा गर्यो ४१ करोड ३० लाखको व्यापार


  • Himalayan Bank Limited (HBL)
आइपीओ निष्कासनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्सले ६ महिनामा गर्यो ४१ करोड ३० लाखको व्यापार

काठमाडौं : छायाँदेवी कम्प्लेक्सले सन् २०२३ जुलाईदेखि २०२४ को जनावरीसम्ममा ४१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यसले सन् २०२२ मा ८३ करोड ७० लाख, सन् २०२२ मा ८४ करोड ६० लाख, सन् २०२१ मा १ अर्ब ८७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङले जनाएको हो । 

कम्पनीले कुल १ अर्ब ८५ करोड रुपैयाँका लागि बैंक कर्जा रेटिङ गराएको हो । यसले लङ ट्रम १ अर्ब ८० करोड ७० लाख रुपैयाँका लागि ‘केयर एनपी बीबीबी माइनस’ र सर्ट ट्रम ४ करोड ३० लाख रुपैयाँको लागि ‘केयर एनपी ए३’ रेटिङ पाएको छ । 

Read More