१४ किलो सुन तस्करी तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ


  • Himalayan Bank Limited (HBL)
१४ किलो सुन तस्करी तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।

Read More