नेपालको ढुकुटी २ खर्ब ४६ अर्बभन्दा बढीले बढ्यो


  • Himalayan Bank Limited (HBL)
नेपालको ढुकुटी २ खर्ब ४६ अर्बभन्दा बढीले बढ्यो

काठमाडौं । नेपालको राष्ट्रिय ढुकुटीमा सम्पत्ति २ खर्ब ४६ अर्ब ५ करोड ५० लाख ७१३५ रुपैयाले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत माग महिनासम्ममा नेपालको कुल सम्पत्ति १८ खर्ब ३४ अर्ब १७ करोड ६२ लाख पुगेको छ । यस्तै सम्पत्ति गत असार महिनासम्ममा १५ खर्ब ८८ अर्ब १२ करोड ५६ लाख ९२ हजार ९४४ रुपैयाँ रहेको थियो । 

Read More