उद्योग वाणिज्य महासंघको बागमती प्रदेश कार्यालय हेटौंडामा बन्ने


  • Himalayan Bank Limited (HBL)
उद्योग वाणिज्य महासंघको बागमती प्रदेश कार्यालय हेटौंडामा बन्ने

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको आफ्नै भवन बन्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिलान्यास गरेका हुन् ।

कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक निर्माण सम्पन्न भएपछि आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलन सुविधा उपलब्ध हुनेछ ।

Read More