बालुवाटारमा लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)


  • Himalayan Bank Limited (HBL)
बालुवाटारमा लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)

बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। 

प्रदर्शनकारीहरूले राष्ट्रबैंक अगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरी र प्रदर्शनकारीहरू बीच धकेलाधकेल भएको हो। 

निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार ११ जना पुरूष र २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Read More