समस्याग्रस्त सहकारी व्यवस्थापन गर्दै प्रदेश सरकार


  • Himalayan Bank Limited (HBL)
समस्याग्रस्त सहकारी व्यवस्थापन गर्दै प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापनको तयारी थालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी प्रदेश सरकारले काम अघि बढाएको हो ।

प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय मातहत रहने गरी उक्त समिति गठन गरिएको हो । समितिमा सदस्यहरु समेत नियुक्त भइसकेका छन् । समितिको कार्यालय स्थापना तथा सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

Read More