जापानपछि ताइवको सेयर बजारपनि अल टाइम हाई विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जापानपछि ताइवको सेयर बजारपनि अल टाइम हाई विन्दुमा

काठमाडौं : ताइवानको सेयर बजार पनि अलटाइम हाई विन्दुमा पुगेको छ । त्यहाँको ताइवान क्यापिटलाइजेसन वेटेज स्टक इन्डेक्स (टीएआइइएक्स) बिहीबार, फेव्रुअरी २२ मा ०.९४ प्रतिशतले बढेर १८ हजार ८५२ विन्दुमा पुगेको छ । यो अल टाइम हाई विन्दु हो । सन् २०२२ नोभेम्बर यता सूचक करिब ५० प्रतिशतले बढेको छ । एआइ टेक्नलोजीको बढ्दो मागको अपेक्षाले लगानीकर्ताको मनोभावन बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Read More