शुक्रबार थानकोटबाट पैदल हिडेर सिंहदरबार घेर्ने मिटरब्याज पीडितको तयारी


  • Himalayan Bank Limited (HBL)
शुक्रबार थानकोटबाट पैदल हिडेर सिंहदरबार घेर्ने मिटरब्याज पीडितको तयारी

मिटरब्याजका कारण पीडित बनेकाहरुको समुहले शुक्रबार सिंहदरबार घेराउ गर्ने भएको छ।  मौसमको कारण आजको कार्यक्रम स्थगित गरिएको र शुक्रबार बिहानै सिंहदरबार जाने मिटर ब्याज पीडित तथा ठगिविरुद्द किसान मजदुर संघर्ष समितिले जनाएको छ । 

समितिका प्रवक्ता निर्ग नवीनका अनुसार माैसमका कारणले मिटरब्याज विरुद्ध न्याय मार्चकाे आजको कार्यक्रम स्थगन गरिएको हो। अब शुक्रबार बिहान ८ बजे थानकोट स्थित त्रिभुवन पार्कबाट पैदलमार्च गर्दै कलंकी, कालिमाटी, त्रिपुरेश्वर हुँदै सिंहदरबार जाने कार्यक्रम रहेको उनले जानकारी दिए | हाल उनीहरु थानकोटको त्रिभुवन पार्कमा छन् । 

Read More