सार्वजनिक निष्कासनको अनुमति अन्योलमा


  • Himalayan Bank Limited (HBL)
सार्वजनिक निष्कासनको अनुमति अन्योलमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको ७ हप्ता बित्न लागेको छ। रमेश हमालको कार्यकाल सकिएपछि निमित्तको जिम्मेवारी डा. नवराज अधिकारीले सम्हालिरहेका छन्। अध्यक्ष नहुँदा बोर्डको कामकारबाही रोकिएका छन्। तीमध्ये मुख्य विषय हो, सार्वजनिक निष्कासन।

आईपीओ, एफपीओ, हकप्रदजस्ता सार्वजनिक निकाय सेयर बजारलाई चलायमान बनाइराख्ने औजार हुन्। नयाँ लगानी भित्र्याउने माध्यम हो, दोस्रो बजारको पूरक हो। तर, सेयर बजारको मुख्य नियामकमा प्रमुख नहुँदा निष्कासनको स्वीकृति दिने आँट हुन सकेको छैन।

Read More