गभर्नर अधिकारीले रिट खारेजको माग राख्दै सर्वोच्चलाई पठाए १३ पृष्ठको जवाफ


  • Himalayan Bank Limited (HBL)
गभर्नर अधिकारीले रिट खारेजको माग राख्दै सर्वोच्चलाई पठाए १३ पृष्ठको जवाफ

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा.महाप्रसाद अधिकारीले शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटको जवाफ फर्काएका छन् ।

गभर्नर अधिकारीले सर्वोच्च अदालत समक्ष १३ पृष्ठ लामो जवाफ फर्काएका छन्। उनले रिट निवेदन खारेज गरी पाउँभन्दै जवाफ पठाएका हुन् । उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता त्रय दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले उक्त रिट दर्ता गरेका थिए ।

Read More