६ अंकले घट्यो नेप्से, ४ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
६ अंकले घट्यो नेप्से, ४ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढ्यो

बुधबार पनि नेप्से परिसूचक घटेको छ।

बिहीबार, आइतबार, मंगलबार र बुधबार गरी नेप्से लगातार चार दिन घटेको हो।

यसदिन नेप्से ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ।

बुधबारको बजारमा २ अर्ब २४ करोड ५४ लाख २२ हजार १९६ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रूपैयाँको सेयर कारोबार भएको थियो।

Read More