७ महिनामा १५ सय किलो सुन भित्रियो


  • Himalayan Bank Limited (HBL)
७ महिनामा १५ सय किलो सुन भित्रियो

चालु आर्थिक वर्षको ७ महिनामा १५ सय किलो भन्दा धेरै सुन आयात भएको पाइएको छ । पछिल्लो ७ महिनामा १५ सय १ किलो ८६४ ग्राम् सुन आयात भएको भन्सार विभागले जनाएको छ । 

विभागका अनुसार यो ७ महिनामा नेपालमा भारत, टर्की र यूनाईटेड अरब ईमीरेट्सबाट  सुन आयात भएको हो । सबैभन्दा धेरै यूएईबाट आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

Read More