सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका वडाध्यक्ष २ करोड ठगी आरोपमा तुरुन्तै प्रक्राउ


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका वडाध्यक्ष २ करोड ठगी आरोपमा तुरुन्तै प्रक्राउ

८ फागुन, पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् ।

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए ।

मंगलबार आफैं अदालतमा उपस्थित भएका सुवेदीलाई यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

Read More