बेलायतले नेपाललाई ११ अर्ब ७० करोड अनुदान दिने


  • Himalayan Bank Limited (HBL)
बेलायतले नेपाललाई ११ अर्ब ७० करोड अनुदान दिने

बेलायतले नेपाललाई ११ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ । बेलायतले नेपाल इन् बिजनेस–एनआइबी र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न ७ करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गारउने भएको हो ।

आगामी ७ वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो । 

Read More