प्रसाईंविरुद्ध बैंक तथा वित्तीय संस्थाका छाता संगठन एकजुट, कारबाही गर्न माग


  • Himalayan Bank Limited (HBL)
प्रसाईंविरुद्ध बैंक तथा वित्तीय संस्थाका छाता संगठन एकजुट, कारबाही गर्न माग

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठनहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जथाभाबी बोल्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले देशभरका बैंक तथा वित्तीय संस्थाहरूले वार्षिकरुपमा ३१ अर्बभन्दा धेरै राजश्व बुझाउँदै आएको बताएका छन् ।

Read More