भारतीय सेयर बजार नियामकले आइपीओ विवरणपत्र जाँच गर्न एआईको प्रयोग सुरु गर्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतीय सेयर बजार नियामकले आइपीओ विवरणपत्र जाँच गर्न एआईको प्रयोग सुरु गर्यो

काठमाडौं : भारतीय सेयर बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले आइपीओको विवरणपत्रहरुको अध्ययन, प्रशोधन तथा जाँच गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्न थालेको छ । आइपीओ निष्कासनको लागि सार्वजनिक मस्यौदा कागजातहरुको पहिलो तहको जाँच प्रक्रियाको लागि ‘च्याटजीपीटी’ को पाइलट प्रयोग सुरु गरिएको सेबीका पूर्णकालीन सदस्य अनन्त नारायणले बताएका छन् । 

Read More