आज सार्वजनिक विदा : सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज सार्वजनिक विदा : सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

काठमाडौं  : सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।

Read More