१० वस्तुको निर्यातबाट ४७ अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा


  • Himalayan Bank Limited (HBL)
१० वस्तुको निर्यातबाट ४७ अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा

चालु वर्षको सात महिनामा भएको निर्यातमा १० वटा वस्तुको योगदान ५३ प्रतिशत बढी देखिएको छ।

२०८० साउन महिनादेखि माघ महिनासम्ममा ८७ अर्ब रूपैयाँ बराबरको वस्तु नेपाली बजारबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिएको छ। जसमध्ये १० वटा शीर्षकका वस्तुको निर्यात मात्रै करिब ४७ अर्ब रूपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

तयारी वनस्पति तेलको निर्यातमा आएको गिरावटले समग्र निर्यात अंक घटे पनि नेपालमा उच्च मूल्य अभिवृद्धि हुने वस्तुहरूको निर्यात भने क्रमशः बढ्दो क्रममा देखिएको छ।

Read More