बैंकिङ कसुरमा डिजिटल कारोबार र सहकारी संस्थालाई समेट्न संसदहरूको सुझाव


  • Himalayan Bank Limited (HBL)
बैंकिङ कसुरमा डिजिटल कारोबार र सहकारी संस्थालाई समेट्न संसदहरूको सुझाव

बैंकिङ कसुर तथा सजाय विद्येयकमा डिजिटल कारोबार, सहकारी संस्थामा हुने वित्तीय अपराधलाई पनि समेट्नु पर्ने सांसदहरूले बताएका छन्।

बैंकिङ कसुर तथा सजाय विद्येयक २०८० सम्बन्धमा संघीय संसदको प्रतिनिधि सभामा सुरू भएको छलफलमा सांसदहरूले यस्तो बताएका हुन्।  

सांसद असिम शाहले मोबाइल बैंकिङको प्रणालीमा अनाधिकृत प्रवेश, डिजिटल वालेटको ह्याक, फिसिङमार्फत् अनाधिकृत खाताको रकम जम्मा जस्ता विषय ऐनमा नसमेटिएकोले यस्ता विषय समेट्नु पर्ने बताएका हुन्।

चेक बाउन्सको मात्रै सजाय ल्याइएकोले यो अपूर्ण देखिएको उनले बताए।

Read More