काठमाडौं : भुटानको सेयर बजार बुलिस रनमा रहेको देखिएको छ । त्यहाँको रोयर सेक्युरिटिज एक्सचेन्ज अफ भुटानको सूचक १४२८.९३ वुन्दुमा पुगेको छ । यो हालसम्मको सबैभन्दा उच्च विन्दु हो । त्यहाँको बजार कोभिड-१९ को महामारी यतादेखि लगातार बढेको छ । सन् २०२० अप्रिलमा सूचक ९२१ विन्दुमा थियो । यसअवधिसम्म आइपुग्दा ५३.५६ प्रतिशत बढिसकेको छ ।





