वाणिज्य बैंक पनि ‘क्लास जेड’मा


  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंक पनि ‘क्लास जेड’मा

काठमाडौं : वित्तीय रूपमा पारदर्शी, नियामक निर्देशन अक्षरंश पालना गर्ने तथा संस्थागत अनुपालनमा अब्बल मानिएका वाणिज्य बैंक पनि दोस्रो बजारको वर्गाीकरण सूचीअनुसार सबैभन्दा कमसल ठहरिएका छन्। नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीको वर्गीकरण गर्दै चारवटा वाणिज्य बैंकलाई सबैभन्दा खराब वर्ग अर्थात् ‘क्लास जेड’मा राखेको हो।

यी बैंकहरू कृषि विकास, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु बैंक हुन्। सबैभन्दा राम्रो वर्ग अर्थात् ‘क्लास ए’ मा ८ बैंक अटाएका छन्। बाँकी वाणिज्य बैंकको दोस्रो बजार वर्गीकरण मध्यम स्तरको छ।

Read More