हाइड्रोको बीमा नाफाको लागि होइन, राष्ट्रियताको विषय हो : उपाध्यक्ष वैदवार


  • Himalayan Bank Limited (HBL)
हाइड्रोको बीमा नाफाको लागि होइन, राष्ट्रियताको विषय हो : उपाध्यक्ष वैदवार

नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र वैदवारले हाइड्रो परियोजनाको बीमा नाफाको लागि नगरिने बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी 'एवान इन्स्योरेन्स ब्रोकर्स' को आयोजनामा आज आयोजित जलविद्युत बीमा 'नीति र दृष्टिकोण ' विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका वैदवारले हाइड्रोको बीमा नाफासँग नभई राष्ट्रियतासँग जोडिएको बताए।

Read More