बजार घट्दा पनि जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण कायमै, एक महीनामा बैंकिङ्ग समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

  • Himalayan Bank Limited (HBL)
बजार घट्दा पनि जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण कायमै, एक महीनामा बैंकिङ्ग समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । एक महीनामा नेप्से परिसूचक ४ दशमलव ६७ प्रतिशत घटेको छ । माघ ३ गते नेप्से परिसूचक २ हजार १६३ दशमलव ०६ विन्दुमा रहेकोमा फागुन ३ गते २ हजार ६२ दशमलव ०३ विन्दुमा झरेको हो । 

बजार घट्दा पनि जलविद्युत् समूहको शेयरमा लगानीकर्ताको आकर्षण कायमै छ । एक महीनाको तथ्यांकलाई हेर्दा १३ समूहगत सूचकमध्ये अन्य समूह र जलविद्युत् समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । हाइड्रोपावर समूहको सूचक माघ ३ गते २ हजार ६७३ दशमलव १७ रहेकोमा फागुन ३ गते बढेर २ हजार ७०३ दशमलव ५ विन्दुमा पुगेको हो । 

Read More