घरजग्गा व्यवसायीमा बढ्न थाल्यो आत्मविश्वास


  • Himalayan Bank Limited (HBL)
घरजग्गा व्यवसायीमा बढ्न थाल्यो आत्मविश्वास

गत आर्थिक वर्षको माघमा ३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ राजस्व उठ्दा यस वर्षको माघमा ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ राजस्व उठेको छ ।

गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा भने यस वर्षको साउनदेखि माघसम्म घरजग्गाको कित्ताकाट र कारोबार बढे पनि राजस्व घटेको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्म २ लाख १३ हजार ६०५ पटक कित्ताकाट हुँदा यस वर्षको सोही अवधिमा ६ लाख ४१ हजार २१२ पटक कित्ताकाट भएको छ । विभागका अनुसार जग्गाको कित्ताकाट गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा यस वर्ष दुई सय प्रतिशतले बढेको हो ।

Read More