पेट्रोलियम पदार्थको मूल्य बढ्यो


  • Himalayan Bank Limited (HBL)
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढाएकाले नेपाल आयल निगमले मूल्य बढाएको जनाएको छ । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । बढेको मूल्य आज शुक्रबार विहान १ बजेदेखि नै लागू भइसकेको छ । 

Read More