माथिल्लो अरूणको सुपरीवेक्षण परामर्शदाता ठेक्का ४ कम्पनीलाई


  • Himalayan Bank Limited (HBL)
माथिल्लो अरूणको सुपरीवेक्षण परामर्शदाता ठेक्का ४ कम्पनीलाई

काठमाडौं । मुलुकको हालसम्मको सबैभन्दा ठूलो परियोजनाका रूपमा रहेको माथिल्लो अरूण जलविद्युत् आयोजनाको सुपरीवेक्षण परामर्शदाता छनौट गरिएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको सो आयोजनाको सुपरीवेक्षण परामर्शसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको हो ।

Read More