निधन भइसकेका व्यक्तिको पेन्सन बैंक खाताबाट निकाल्ने कार्यालय सहयोगी पक्राउ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
निधन भइसकेका व्यक्तिको पेन्सन बैंक खाताबाट निकाल्ने कार्यालय सहयोगी पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका एक कार्यालय सहयोगी पक्राउ परेका छन् । निधन भइसकेका व्यक्तिको पेन्सन बैंक खाताबाट रकम निकालेकाे पाइएपछि प्रहरीले ती कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएकाे हाे।

प्रहरीले राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज शाखामा कार्यरत कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीलाई ठगीको आरोपमा पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बैंकमा पेन्सन खाता भएका तर निधन भइसकेका व्यक्तिको उनले पेन्सन बुझ्ने गरेका थिए ।

Read More
  • MBL - below news