हिम रिभर पावर र पियोर इनर्जीले मागे आईपीओ निष्काशन अनुमति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिम रिभर पावर र पियोर इनर्जीले मागे आईपीओ निष्काशन अनुमति

हिम रिभर पावर र पियोर इनर्जीले आईपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हिम रिभरले माघ २८ र पीयोर इनर्जीले माघ २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

हिम रिभरले १३ करोड ३० लाख बराबरको १३ लाख ३० हजार कित्ता र पीयोर इनर्जीले १६ करोड बराबरको १६ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । हिम रिभरले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई र पीयोर इनर्जीले नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको हो ।

Read More