भारतीय खुद्रा मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो


  • Himalayan Bank Limited (HBL)
भारतीय खुद्रा मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो

काठमाडौं- भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ । डिसेम्बर २०२३ मा ५.६९ प्रतिशत थियो ।

जनवरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.५२ प्रतिशत थियो । देशभरका चुनिएका ११ हजार ११४ सहरी बजार र एक हजार १८१ गाउँबाट सरकारी अधिकारीहरूले साप्ताहिक रोस्टरमा व्यक्तिगत भ्रमण गरेर खुद्रा मूल्य तथ्यांक संकलन गरेका थिए ।

Read More