प्राथमिकताका चार क्षेत्र : के बैंकहरूले ४० प्रतिशत कर्जा प्रवाह गरेका छन् ?


  • Himalayan Bank Limited (HBL)
प्राथमिकताका चार क्षेत्र : के बैंकहरूले ४० प्रतिशत कर्जा प्रवाह गरेका छन् ?

काठमाडौँ । कृषि, पर्यटन, ऊर्जा तथा जलस्रोत र लघु, घरेलु तथा मझौला उद्योग (एसएमई) – यी चार क्षेत्र सरकारको विशेष प्राथमिकतामा छ । त्यसैले अर्थतन्त्रको खास मेरुदण्ड मानिएका यी चार क्षेत्रको उत्थानमा सरकारको विशेष निगरानी तथा नीति पनि छ । 

बैंक तथा वित्तीय संस्थाहरूलाई जारी निर्देशनअनुसार २०८० असार मसान्तसम्म वाणिज्य बैंकले कूल कर्जा लगानीको कम्तीमा ४० प्रतिशत लगानी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । 

Read More