सरकारी विज्ञापनमा ‘कालोबजारी र कमिसन’ हाबी


  • Himalayan Bank Limited (HBL)
सरकारी विज्ञापनमा ‘कालोबजारी र कमिसन’ हाबी

काठमाडौं : सञ्चारमाध्यमको मुख्य आयस्रोत हो–विज्ञापन। तर, सरकारी विज्ञापनमा कमिसन र कालोबजारी यसरी फस्टाएको छ कि, सुन्दै जिब्रो टोक्नुपर्छ। सरकारी निकायको १ लाखको विज्ञापन छापे मिडियाले १५ देखि २० हजार मात्रै पाउँछन्। तर, त्यही विज्ञापनको ‘कारोबार’ मा संलग्नहरू ८० हजार ‘बिचैमा सित्तै’ कमाउँछन्। यसबाट एकातिर मिडिया क्षेत्र पीडित छ, अर्कोतिर सरकारी सम्पत्तिमाथि ‘कालोबजारी र कमिसन’ हाबी भइरहेको छ। त्यसैकारण, सरकारी विज्ञापन मिडियाका लागि ‘नखाउ त दिनभरिको सिकार, खाउँ त कान्छा बाबुको अनुहार’ जस्तै भएको छ। 

Read More