उद्योग, उद्योगी, विद्युत कटौती र अर्थतन्त्रबारे भ्रम र यर्थाथ


  • Himalayan Bank Limited (HBL)
उद्योग, उद्योगी, विद्युत कटौती र अर्थतन्त्रबारे भ्रम र यर्थाथ

नेपाली उपभोक्तालाई जोगाउन नेपाली उद्योगीले सस्तो मूल्यमा सामान बिक्री गरिरहेका छन् । नेपालका धेरै उद्योगहरूमा, विद्युत् कटौतीको विवाद हामी सबैले सुनेकै छौँ ।

पूर्ण रूपमा डाटा नराख्दिदाको डेडिकेटेड र ट्रङ्क लाइनको कुरा देखाएर अहिले उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरिरहेको छ ।

बजारमा उद्योगहरूलाई बिजुलीको सहजता भनिए पनि कथित प्राधिकरणको डाटा नभएको विद्युत् महसुलका कारण अहिले सरकारले उद्योग मात्र नभएर पुरै अर्थतन्त्रलाई धराशायी बनाइरहेको छ । उद्योगमा दिनमा १० घण्टासम्मको लोडसेडिङ भइरहेको छ ।

Read More