सन् २०२३ डिसेम्बरमा भारतको औद्योगिक उत्पादन ३.८ प्रतिशत बढ्यो


  • Himalayan Bank Limited (HBL)
सन् २०२३ डिसेम्बरमा भारतको औद्योगिक उत्पादन ३.८ प्रतिशत बढ्यो

औद्योगिक उत्पादन सूचकाङ्कद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि गत वर्ष डिसेम्बरमा ३.८ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ ।

डिसेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि रहेको देखिएको छ ।

प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १५१.७, पुँजीगत वस्तुको लागि १०३.३, मध्यवर्ती वस्तुको लागि १५९.३ र पूर्वाधार/निर्माण सामग्रीको लागि १७७.९ रहेको स्रोतले जनाएको छ ।

Read More