मौद्रिक नीति समीक्षापछि किन रुष्ट भए लगानीकर्ता ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीति समीक्षापछि किन रुष्ट भए लगानीकर्ता ?

काठमाडौं : नेप्से सूचक मंगलबार ३०.५६ विन्दुले घटेको छ । यससँगै सूचक २०७०.५९ अंकमा आएको छ । ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षापछि लगानीकर्ता रुष्ट भएका हुन् । समीक्षामार्फत सेयर बजारका लागि कसिएका नीतिहरु खुकुलो हुने अपेक्षामा रहेका लगानीकर्ता त्यस्तो केही पनि नआएपछि बेखुशी भएका हुन् । 

Read More