आधा दर्जन परियोजनालाई तीव्रता दिने चीनको आश्वासन


  • Himalayan Bank Limited (HBL)
आधा दर्जन परियोजनालाई तीव्रता दिने चीनको आश्वासन

२६ माघ, काठमाडौं । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन दिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागकी उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरेर फर्किएको केही समयपछि चीनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी आफ्नो लगानीमा निर्माण भइरहेका आधा दर्जन आयोजना निर्माणमा तीव्रता दिने आश्वासन दिएको हो ।

Read More