नागरिक लगानी कोषको खुद नाफामा वृद्धि ,जगेडा कोषमा साढे २४ अर्ब


  • Himalayan Bank Limited (HBL)
नागरिक लगानी कोषको खुद नाफामा वृद्धि ,जगेडा कोषमा साढे २४ अर्ब

काठमाडौँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कोषले ६.३८% ले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५४ करोड ६० लाख २ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसैअवधिमा यसले ५१ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Read More