जग्गा हडप्ने, सहकारी ठगी र नागरिकता कीर्ते गर्ने जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्छ : गगन थापा

  • Himalayan Bank Limited (HBL)
जग्गा हडप्ने, सहकारी ठगी र नागरिकता कीर्ते गर्ने जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारी जग्गा हडप्ने, सहकारी ठगी गर्ने र नागरिकता कीर्ते गर्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा ल्याउनुपर्ने बताए । 

Read More