भारतमा पेटीएमको बैंकिङ कारोबार रोक लाग्दा सेयर मूल्यमा भारी गिरावट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतमा पेटीएमको बैंकिङ कारोबार रोक लाग्दा सेयर मूल्यमा भारी गिरावट

२४ माघ ।  भारतीय रिजर्भ बैंकले पेटीएम पेमेन्ट बैंक (पीपीबीएल)को सेवामा रोक लगाउनेगरी आदेश जारी गरेसँगै माउ कम्पनी वन–९७ कम्युनिकेसनको सेयर मूल्यमा उच्च गिरावट देखिएको छ ।

आगामी २९ फेब्रुअरीदेखि लागू हुनेगरी भारतीय रिजर्भ बैंकले कम्पनीको बैंकिङ सेवा रोक्न आदेश जारी गरेको छ । सोही आदेशका कारण वन–९७ कम्युनिकेसनको सेयर मूल्य ३ दिनमा ४२ प्रतिशतसम्म घट्यो । यद्यपि मंगलबार भने मूल्य केही सम्हालिएको छ ।

Read More