पर्यटक आयभन्दा विदेश पढ्न जानेले लगे धेरै विदेशी मुद्रा


  • Himalayan Bank Limited (HBL)
पर्यटक आयभन्दा विदेश पढ्न जानेले लगे धेरै विदेशी मुद्रा

२३ माघ, काठमाडौं । पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले लैजाने विदेशी मुद्रा परिमाण बढी देखिएको छ ।

चालु आर्थिक वर्ष (आव) पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Read More