निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुबाट १९२ अर्ब ६४ करोड कर्जा प्रवाह


  • Himalayan Bank Limited (HBL)
निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुबाट १९२ अर्ब ६४ करोड कर्जा प्रवाह

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९२ अर्ब ६४ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुससम्म) को तथ्यांकमा आधारित रिपोर्टमा यस्तो कर्जा ४ प्रतिशतले बढेको उल्लेख गरेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको थियो। यस्तै वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

Read More