घरजग्गा कारोबार बढाउन के गर्नुपर्छ भन्छन् व्यवसायी?


  • Himalayan Bank Limited (HBL)
घरजग्गा कारोबार बढाउन के गर्नुपर्छ भन्छन् व्यवसायी?

पछिल्लो समय घरजग्गाको कारोबार बिस्तारै उकालो लागिरहेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार पुस महिनामा घरजग्गाको कारोबार मंसिरको तुलनामा ८.३३ प्रतिशतले बढेको छ।

घरजग्गा व्यवसायी भने यसलाई वास्तविक रूपमा कारोबार बढेको मान्दैनन्। पछिल्लो समय सहकारी संस्थाहरूमा देखिएको समस्याका कारण कारोबार बढेको देखिएको उनीहरूको भनाइ छ। समस्यामा परेका धेरै सहकारीले बचत फिर्ता गर्न नसकेका आफ्ना ग्राहकलाई जग्गा दिएर व्यवहार मिलाउन थालेका छन्।

Read More