केपी ओलीले नबुझेको बैंकिङ


  • Himalayan Bank Limited (HBL)
केपी ओलीले नबुझेको बैंकिङ

र्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार बैंकिङ प्रणालीबारे केही आरोप लगाए।

बैंकले ऋणीसँग सहमति नगरी ब्याजदर बढाएको; ब्याजको पनि स्याज जोडेर मिटरब्याजी जस्तो भएको; हुनेखानेलाई धितोबिनै ऋण दिएको; सस्तो पैसा पाउँदा पनि महँगोमा कर्जा दिएको लगायत आरोप ओलीले लगाएका थिए।

उनले एमाले पार्टी केन्द्रीय कार्यालयमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनमा यस्तो आरोप लगाएका हुन्।

बैंक र बैंकिङ प्रणालीबारे यसअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अझै उग्र र अशिष्ट भाषामा प्रतिक्रिया दिँदै आएका थिए। प्रसाईं आफूले लिएको ऋण बैंकहरूले मिनाहा गरिदिनुपर्नेसम्मको माग राख्दै आएका छन्।

Read More